नेपाल राष्ट्र बैंकले मनायो ६५औँ वार्षिकोत्सव

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : नेपाल राष्ट्र बैंकले आज आफ्नो स्थापनाको ६५औँ वार्षिकोत्सव मनाएको छ । लकडाउनका कारण सार्वजनिक रुपमा कुनै औपचारिक कार्यक्रम नगरिएको भए पनि बैंकले आन्तरिक रुपमा नै आफ्नो…

हिमपहिरोमा बेपत्ता कोरियन पर्यटकको शव फेला

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकमध्ये आज थप…

नेपालगञ्जमा अलपत्र नागरिकलाई उद्धार गर्दै नेता शर्मा

 बैशाख १४, २०७७

राँझा, वैशाख १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्माको पहलमा बन्दाबन्दीका कारण नेपालगञ्जमा अलपत्र मजदूर तथा विद्यार्थीको उद्धार गरिएको छ । नेपालगञ्जमा अलपत्र एक सयभन्दा बढी…

केन्द्रीय प्रहरी प्रवक्तामा शाही

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीलाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषणका लागि शाहीलाई प्रवक्ता…

कोरोना कोषमा तीन करोड सहयोग

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नियन्त्रण कोषमा एमआइटी ग्रुप फाउण्डेशन नेपालले रु तीन करोड सहयोग गर्ने भएको छ । फाउण्डेशनको नेपालका निर्देशक सुरेश चित्रकारले आज जारी…

कोरोना संक्रमणको उपचारपछि हालसम्म १६ जना निको भएर घर फर्किए

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या १६ पुगेको छ । आज वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत थप चारजना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि…

वीरगञ्जका चारजना घर फर्किए, तीन भारतीय मुश्लिम आयोगको जिम्मामा

 बैशाख १४, २०७७

वीरगञ्ज , बैशाख १४ : वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड(१९) का थप ४ जना संक्रमित निको भएर आईतर घर फर्किएका छन् । तीन जना भारतीय र १…

झापामा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५२ पुग्यो

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : कोभिड–१९ को सङ्क्रमण थप एक जनामा देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न गर्दै आएको बन्दाबन्दी (लकडाउन) यही वैशाख २५ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषदको…

वीरगञ्जकी २३ वर्षीया युवतीको मृत्यु कोरोनाबाट नभएको पुष्टि

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएकी कोरोना आशंकित २३ वर्षीया युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । हेटौंडा स्थित प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको…