हिमालय एयरलाइन्स ग्वान्जाओ उड्दै
काठमाडौँ, वैशाख १४ : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ । हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने…
लकडाउनले गर्दा नेपालगञ्ज भन्सारलाई २ अर्ब ७६ करोड घाटा
नेपालगञ्ज, वैशाख १४ : कोरोना भाइरस भित्रिन नदिन गरिएको लकडाउनले गर्दा पश्चिम नेपालको प्रमुख नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयलाई हालसम्म २ अर्ब ७६ करोड भन्दा बढी घाटा भएको छ ।…
अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जनता समाजवादीका नेता
काठमाडौं, वैशाख १४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु…
भैरहवा नाकाबाट हरियो तरकारी र फलफूलको आयात उच्च
भैरहवा, वैशाख १४ : बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ । गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा रु ६२…
यसरी ल्याउँदैछ नेपाली सेनाले चीन र भारतबाट स्वास्थ्य सामग्री
काठमाडौं, वैशाख १४ : कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन…
नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउनसक्छ
काठमाडौं, वैशाख १४ : के तपाईं सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि विदेशबाट आउनुभएको छ ? सो समयको आसपासमा तपाईँ देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको…
हजार विदेशी घर फर्किने प्रतीक्षामा
काठमाडौं, वैशाख १४ : वसन्त ऋृतुको यो याममा नेपालको पदयात्रा, पर्वतारोहणलगायत अन्य सिलसिलामा नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतीक्षामा छन् । लकडाउनका कारण नेपालमा रोकिएका उनीहरु घर…
बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी
काठमाडौं, वैशाख १४ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी…
साझा प्रयत्नबाट समाधान गर्न सुझाव दिएको हुँ : गौतम
काठमाडौँ, वैशाख १४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव…
सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस
काठमाडौं, वैशाख १४ : थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । चैत २५ गते ६७ थान थर्मल…






