असिनापानीले तरकारी बालीमा क्षति
रामपुर, वैशाख १५ : असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् । तरकारीको…
विपतको समयमा पठाइएको रकम अनुमोदन
काठमाडौँ, वैशाख १५ : काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न…
‘ए’ स्तरको रेटिङमा प-यो नेपाल बैङ्क
काठमाडौँ, वैशाख १५ : नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङमा परेको छ । बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्य मापन गर्ने यो रेटिङले बैङ्कको कर्जा जोखिम…
कोरोना परीक्षणको दायरा फराकिलो पारिँदै
काठमाडौँ, वैशाख १५ : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सेवा तथा पूर्वाधार विस्तार, व्यवस्थापन र चेतना कार्यक्रम व्यापक बनाउँदै लगिएको छ । पर्याप्त मात्रामा ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ कोे व्यवस्था…
महामारीका बेला पनि टेरेनन् घरबेटीले सरकार र डेरावालको आग्रह
काठमाडौं, वैशाख १५ : शङ्खमूल बस्दै आउनुभएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिर्नुभयो । कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै…
व्यक्तिगत विवरण टिपेर विराटनगरबाट आएका यात्रुलाई छाडियो
काठमाडौं, वैशाख १५ : थानकोट प्रहरीले विराटनगर महानगरपालिकाले पठाएको यात्रुलाई विवरण टिपेर छाडेको छ । विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले व्यक्तिगत विवरण टिपेर गन्तव्यमा…
दोस्रो संक्रमित दिल्लीको जमादीमा भाग लिएर आएका थिए
झापा, वैशाख १५ : दुई पटक आडिटी (-यापिड डाइनोष्टिक टेष्ट) नेगेटिभ र दोश्रो पटकको पिआर रिपोर्टमा मात्र पोजेटिभ देखिएका झापाका दोश्रो संक्रमितको समेत ‘कन्ट्याक्ट ट्रेसिङ’को लिन सुरु गरिएको छ ।…
दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र
धनगढी, वैशाख १५ : लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३ जना…
लकडाउनले बजेट निर्माणमा फेरिएको दृश्य
काठमाडौँ, वैशाख १५ : बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो ‘बजेट कस्तो ल्याउने’ भन्ने आशयका…
अप्ठ्यारोमा प्रधानमन्त्री : मिलेर जान प्रस्ताव
काठमाडौं, वैशाख १५ : अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा…






