ट्रेसिङ र टेस्टिङ सन्तोषजनक नभएकाले लकडाउन १० दिन बढाइयो
काठमाडौं, वैशाख १५ : संक्रमितको संख्या बढ्दै गएको र उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ र टेस्टिङको कार्य सन्तोषजनक नभएको निष्कर्षसहित सरकारले लकडाउन १० दिन बढाएको छ । कोभिड–१९ बाट संक्रमित…
राष्ट्र बैङ्क ६५औँ वर्षमा प्रवेश : अर्थतन्त्रको सूक्ष्म अध्ययन गर्दै
काठमाडौँ, वैशाख १५ : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न लागू गरिएको बन्दाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव राष्ट्र बैङ्कले सूक्ष्म ढङ्कले अध्ययन गरिरहेको बताएको छ । राष्ट्र बैङ्क स्थापनाको ६४औँ वर्ष पूरा गरी…
पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा, एक लाख जरिवाना र ५ वर्षसम्म कैद मागदाबी
काठमाडौं, वैशाख १४ : राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ । जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा उपाध्यायमाथि…
सरकारले नेपाली श्रमिकलाई कोरिया लैजान सहमति दिने
काठमाडौं, वैशाख १५ : सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको भाषा परीक्षा उत्तीर्ण गरेकाहरुलाई दक्षिण कोरिया जान दिने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रमिकहरुलाई दुई देशको आपसी…
विश्व स्वास्थ्य संगठनको आलोचना गलत मनसायबाट अभिप्रेरित : रूसी विदेशमन्त्री
मस्को, वैशाख १४ : कतिपय मुलुकहरूले अहिले विश्व स्वास्थ्य संगठनको आलोचना गर्नुको पछाडि उनीहरूले कोभिड–१९ सङ्क्रमणको महामारीमा नियन्त्रणका लागि यथोचित भूमिकाको कमीलाई पुष्टि गर्नु रहेको रूसी विदेश मन्त्री सर्गेई लाभरोभलाई…
वुहानका सबै अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमित व्यक्ति निको भई घर फर्के
बेइजिङ, वैशाख १४ : चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् । दिङ थरका ७७ बर्षीय पुरूष चीनको मध्य क्षेत्र…
बिपीमा १०० श्ययाको कोभिड–१९ अस्पताल शुरु
विराटनगर, वैशाख १४ : प्रदेश १ को सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा १०० श्ययाको अस्पताल आजदेखि सञ्चालनमा ल्याएको छ । प्रदेश १…
काँग्रेसद्वारा कोरोना रोकथामबारे विज्ञहरुसँग छलफल
काठमाडौं, वैशाख १४ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टीका पदाधिकारी, पूर्व स्वास्थ्यमन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका विज्ञहरुबीच कोरोना भाइरसको रोकथामबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा…
सङ्क्रामक रोग ऐन समसामयिक बनाउन निर्देशन
काठमाडौं, वैशाख १४ : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकले सङ्क्रामक रोग ऐन, २०२० लगायत ऐनलाई समसामयिक बनाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । समितिका सभापति पशुराम मेघी गुरुङकोे…
सङ्क्रमणकालीन न्यायको फैसलाको पुनरावलोकन अस्वीकार
काठमाडौं, वैशाख १४ : सर्वोच्च अदालतको सङ्क्रमणकालीन न्यायको विषयमा अदालतले पहिला गरेको फैसलाको पुनरावलोकन गर्नअस्वीकार गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराईको…






