‘सभामुखका लागि उम्मेदवार टुंगो नलाग्दासम्म राजीनामा दिन्न’
काठमाडौँ, २८ पुस : उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट गर्नुभएको छ ।…
समितिको निर्देशन टेर्दैन सरकार
काठमाडौं, २८ पुस : राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले समितिले पटकपटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । समितिको आजको बैठकमा अधिकांश सांसदले…
मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा
काठमाडौं, २८ पुस : मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना…
पाँच महिनामा १० गैंंडा मरे
चितवन, २८ पुुस : चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् । पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको…
मुद्दाले सडक फराकिलो गर्ने काम प्रभावित
वीरगञ्ज, २८ पुस : सङ्घीय सरकारको प्राथमिकतामा रहेको त्रिभुवन राजपथअन्तर्गत पर्साको गण्डकदेखि शङ्कराचार्य गेटसम्म मुख्य सडक फराकिलो गर्ने काम मुद्दाका कारण अघि बढ्न नसकेको वीरगञ्ज पथलैया व्यापारिक मार्ग विस्तार योजना…
गोदावरी सडक १६ मिटर चौडाइको हुने
काठमाडौं, २८ पुस : ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको…
समृद्धिका लागि उद्योग क्षेत्रमा समावेशी लगानी : अर्थमन्त्री
काठमाडौं, २८ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ । समृद्धि फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘मिश्रित अर्थव्यवस्था…
बालबालिकासम्बन्धी ऐन ल्याइने
काठमाडौं, २८ पुस : सरकारले सडक बालबालिकामुक्त नेपाल निर्माण गर्ने उद्देश्यले छिट्टै बालबालिकासम्बन्धी ऐन ल्याउने भएको छ । सरकारले लामो समयदेखि काठमाडौं उपत्यकाका विभिन्न सहरबाट बालबालिको उद्धार अभियानसमेत सञ्चालन गर्दै…
महतो परिवारलाई पाँच लाख दिइने
धनुषा, २८ पुस : प्रदेश २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रूपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ । नदीजन्य पदार्थ…
पश्चिममा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २८ पुस : पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
१३ घण्टा अगाडि
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
कैलाश मानसरोवर दूरदर्शन सुरु
जेठ २३, २०८२
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
जेठ २३, २०८२