स्वदेश फर्कन चाहन्छन् विदेशमा बस्ने नेपाली
चाँदनी हमाल काठमाडौँ, वैशाख १६ : रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको…
आज नेकपा सचिवालय बैठक बस्दै
काठमाडौँ, वैशाख १६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी…
भाटभटेनीलाई तीन लाख जरिवाना
काठमाडौं, वैशाख १५ : दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई तीन लाख जरिवाना गरेको छ । विभागको टोलीले आज…
कोरोनाविरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग : चिनियाँ राष्ट्रपति
काठमाडौं, वैशाख १५ : राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । उहाँहरुबीच आज साँझ भएको टेलिफोन…
१ सय २० रुपैयाँ पर्ने लाखमरी दोब्बर मूल्यमा बेचेपछि भाटभाटेनीलाई ३ लाख जरिवाना
काठमाडौं, वैशाख १४ : वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोग्य सामानमा एमआरपीभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि सोमबार…
ओली–नेपाल समूहबीच भएको छलफलमा जुट्न सकेन सहमति
काठमाडौं, वैशाख १५ : चासोपूर्वक हेरिएको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरुबीच छलफल सकिएको छ । कोटेश्वरस्थित एक सरकारी भवनमा करिब तीन घण्टा बसेको बैठकमा…
विराटनगरबाट आएका यात्रु नागढुंगाबाट ९ घण्टापछि छुटे
काठमाडौं, वैशाख १५ : प्रहरीले विराटनगरबाट आएकालाई नागढुंगामा रोकेको ९ घण्टापछि छाडेको छ । विराटनर महानरपालिकाले बस रिजर्भ गरेर पठाएकासहित ६० जना यात्रु बिहान ९ बजेदेखि प्रहरीले नागढुंगामा रोकेर राखेको…
लकडाउनमा घर बसेकाको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने
काठमाडौं, वैशाख १५ : नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ । आज नेपाल राजपत्रमा सूचना प्रकाशित…
नेकपाका नेताहरुको अनौपचारिक छलफल : मंगलबार सचिवालय र त्यसपछि स्थायी समिति बैठक
काठमाडौं, वैशाख १५ : पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ । पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र…
ओली सरकारले लोकतान्त्रिक मूल्यमान्यता कुल्चिँदै गएको प्रतिपक्षी दलहरूको निष्कर्ष
काठमाडौं, वैशाख १५ : सत्तारुढ नेकपाभित्रै विवाद बढिरहेको बेला विपक्षी दलहरुले सरकारविरुद्ध मोर्चाबन्दी गर्न सुरु गरेका छन् । प्रतिपक्षी दलहरु कांग्रेस, जनता समाजवादी र राप्रपाले केपी शर्मा ओली नेतृत्वको सरकारले…






