युवा वैज्ञानिकले बनाए पाँच सेकेण्डमा शरीरभरी छर्कन मिल्ने अटोमेटिक सेनिटाईज टनेल

 बैशाख १६, २०७७

तनहुँ, वैशाख १६ : तनहुँका एक युवा वैज्ञानिकले दमौली अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न बुथ तथा शरिर सेनिटाइज गर्न अटोमेटिक सेनिटाईज टनेल निमार्ण गर्नु भएको छ । दमौली…

भारतमा संक्रमित २९ हजार ४३५ र ९३४ ज्यान गयो

 बैशाख १६, २०७७

नयाँ दिल्ली, वैशाख १६ : भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन।…

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका…

संसद् सचिवालयमा चहलपहल बढ्दै, बजेट अधिवेशन बोलाउन माग

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन सरकारले पटकपटक लकडाउन थपरिहेको र कडा बनाउने भनिरहेका बेला संसद सचिवालयमा भने बिस्तारै चहलपहल बढ्न थालेको छ । पछिल्लो समय…

उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष बोगटी पक्राउ

 बैशाख १६, २०७७

कैलाली, वैशाख १६ : उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि प्रहरीले नियन्त्रणमा लिएको…

कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो

 बैशाख १६, २०७७

काठमाडौै, वैशाख, १६ : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख…

आरडिटीबाट पोजेटिभ नतिजा आउँदा पिसिआरबाट नेगेटिभ नतिजा

 बैशाख १६, २०७७

धनगढी, वैशाख १६ : सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख…

इटलीले बन्दाबन्दीलाई केही खुकुलो पार्ने

 बैशाख १६, २०७७

रोम, वैशाख १५ : इटलीमा कोरोना भाइरसको सङ्क्रमण दर विस्तारै कम हुँदै गएको सङ्केत गर्दै प्रधानमन्त्री जिसेपे कोन्टीले आगामी मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरूलाई काममा फर्किन सक्ने…

बेइजिङका र सांघाइका विद्यालय खुले

 बैशाख १६, २०७७

बेइजिङ, वैशाख १५ : सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् । महिनौँको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका…

अकमल तीन वर्ष प्रतिबन्धित

 बैशाख १६, २०७७

लहोर, वैशाख १६ : विवादास्पद पाकिस्तानी ब्याट्सम्यान उमर अकमललाई सोमबार सबै प्रकारको क्रिकेटबाट तीन वर्षका लागि प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी क्रिकेट बोर्डले खेल मिलोमतोको प्रस्तावबारे जानकारी नदिएको आरोपमा यो…

लोकप्रिय