मौसममा सुधार आउन अझै केही दिन लाग्ने

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु…

विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमा

 बैशाख १६, २०७७

स्याङ्जा, वैशाख १६ : जाँगर हुनेलाई कामको खाँचो हुँदैन । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि…

शहरबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ

 बैशाख १६, २०७७

खोटाङ, वैशाख १६ : ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण…

भूकम्प अतिप्रभावित १४ जिल्लामा पुनःनिर्माणमा सदाचार कार्यक्रम

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : पुनःनिर्माणमा पारदर्शिता कायम गर्न चार वर्षदेखि ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा,…

नेपाली समुदायबारे बेलायती सरकारलाई दूतावासको पत्र

 बैशाख १६, २०७७

लण्डन, वैशाख १६ : यहाँस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ । यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट…

घरबाटै निक्षेप खाता खोल्न सकिने

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : सनराइज बैंकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।…

प्रदेश १ मा ३१ सङ्क्रमित

 बैशाख १६, २०७७

विराटनगर, वैशाख १६ : प्रदेश १ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा…

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान

 बैशाख १६, २०७७

बैतडी, वैशाख १६ : महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गर्नुभएको छ । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत…

खेलकूद पत्रकार मञ्चले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्ड स्थगित

 बैशाख १६, २०७७

कास्की, वैशाख १६ : नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचाँै संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ ।…

कृषिमा बजेटको तयारी

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : कृषि तथा पशुपक्षी विकास मन्त्रालय आर्थिक वर्ष २०७७/७८ को वजेटको तयारीमा जुटेको छ । सरकारले जेठ १५ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको बेला कृषि…

लोकप्रिय