कोरोना संक्रमणको त्रास र नेकपाभित्रको आन्तरिक विवादले संसद् अधिवेशन अन्योल
काठमाडौं, वैशाख १६ : कोभिड–१९ बाट सिर्जित अवस्था र नेकपाभित्र आन्तरिक बिवादले सङ्घीय ससद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को छैटौँ अधिवेशन आह्वान पर धकेलिएको छ । नेपाल सरकारका अर्थमन्त्रीले हरेक आर्थिक…
इंग्लिस प्रिमियर लिग क्लब आर्सनलको प्रशिक्षण सुरु
लण्डन, वैशाख १६ : इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरसको महामारीकाबीच खेलाडीहरूले सोमबारदेखि क्लबको सुविधामा प्रशिक्षण सुरु गरेका हुन् । अलेक्जान्डर लाकाजेट र डेभिड…
कोरोना भाइरसविरुद्ध लड्न भारत पाकिस्तान च्यारिटी खेलको आग्रह
पाकिस्तान, वैशाख १६ : पाकिस्तानी क्रिकेटर सोएब अख्तर र साहिद अफ्रिदीले कोरोना भाइरसविरुद्ध लड्न भारत पाकिस्तान च्यारिटी खेलको आग्रह गरेका थिए । उनीहरूले दुवै देशबीच तीन खेलको एकदिवीसय च्यारिटी सिरिज…
अहिले समस्या देखिए पनि विश्व श्रमबजार अझ विस्तार हुने छ
डा.गणेश गुरुङ कोभिड १९ महामारी र त्यसले निम्त्याएको विश्वव्यापी बन्दाबन्दीले अर्थतन्त्रमा ठूलो मन्दी आउने आंकलन गरिएको छ । अर्थतन्त्रका विभिन्न अवयवलाई यसले प्रत्यक्षरुपमा प्रभावित गर्ने छ । यस्तै अवयव मध्ये…
बच्चाको झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्यु
सर्लाही, वैशाख १६ : बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो । सोही ठाँउ…
बिदामा नेपाल गएकालाई कोरिया ल्याइने
सउल, वैशाख १६ : कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय…
प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु
काठमाडौं, वैशाख १६ : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई नेताबीच दिउँसो…
लकडाउनकै बीच बंगलादेशमा गार्मेन्ट कारखानामा काम शुरु
ढाका, वैशाख १६ : कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका…
जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित
लन्डन, वैशाख १६ : विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ । असान्जका वकीलहरुले कोरोनाभाइरस महामारीका बीच सुनुवाईको कार्य अघि…
कोभिड १९ बारे केही तथ्य केही सत्य
डा. प्रमोद सुवेदी/डा. कृतिका पौडेल अङ्ग्रेजी वर्ष २००२ तिर दक्षिण चीनमा देखिएको सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–१ (सार्स–कोभ–१), अनि २०१२ मा पश्चिम साउदी अरबमा भेटिएको मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम…






