अनलाइन अर्डरबाट ८० क्विन्टल खाद्य पदार्थ बिक्री
काठमाडौँ, वैशाख १६ : लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन अर्डर लिएर उपभोक्ताका घरसम्म ८० क्विन्टल खाद्य पदार्थ बिक्री गरेको छ । उपभोक्तालाई सेवा प्रवाह गर्न कम्पनीले…
रौतहटमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४ पुग्यो
रौतहट, वैशाख १६ : रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या तीन पुगेको जस मध्ये एक जना निको भएर घर फर्किसकेका…
विश्वभर २ लाख ११ हजार बढीको मृत्यु, संक्रमित ३० लाख
जेनेभा, वैशाख १६ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । नेपाली समयअनुसार मंगलबार…
करिब दुई करोड बराबारको च्याउ नोक्सान
दमक, वैशाख १६ : कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब दुई करोडबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद…
युरोपेली सङ्घद्वारा नौ अर्ब ८० करोड सहयोग
काठमाडौँ, वैशाख १६ : युरोपेली सङ्घले नेपाल सरकारलाई नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान…
चोटपटक र घाइते बिरामीलाई ट्रमा सेन्टरको नियमित उपचार
काठमाडौँ, वैशाख १६ : राष्ट्रिय ट्रमा सेन्टरले कोभिड–१९ को अवधिमा नियमित सेवा सञ्चालन गरेको छ । सेन्टरले लकडाउनको समयमा सेन्टरमा आउने घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग तथा आकस्मिक सेवा प्रदान…
बिरामीको घरमै पुगेर निःशुल्क दाँतको उपचार
काठमाडौँ, वैशाख १६ : दाँत दुख्ने समस्याले हैरान हुनुहुन्छ ? लकडाउनको समयमा दाँत दुख्ने समस्या भए पनि उपचारका लागि जान नसक्दा वा नजिकैका स्वास्थ्य संस्थामा सेवा बन्द हुँदा तपाईँ दुखाइ…
कोरोनाविरुद्ध यसरी परिचालित छन् युवा
काठमाडौँ, वैशाख १६ : विश्वभर नै कोरोनाको त्रास उत्तिकै छ । नेपाल पनि त्यसबाट अछुतो छैन । कोरोनाको त्रास कम गर्न र सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरिरहेको छ ।…
अक्षयले मुम्बई पुलिसलाई गरे २ करोड सहयोग
मुम्बई, वैशाख १६ : बलिउडका चर्चित अभिनेता अक्षय कुमारले कोरोनाविरुद्ध लडाइमा सहयोग गरिरहेका छन् । भारतिय मिडियाका अनुसार उनले हालै मुम्बई पुलिसलाई २ करोड भारतीय रुपैयाँ सहयोग गरेका हुन् ।…
नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोविड १९ संक्रमण
नयाँ दिल्ली, वैशाख १६ : भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि दुईसय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको…






