बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण, १५७ संक्रमित
काठमाडौं, वैशाख १९ : बहराइनमा थप ३१ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । यस अघि १२६ जनामा कोरोनाको संक्रमण देखिएकोमा हिजो थप ३१ जना थपिए संगै संक्रमित नेपालीको संख्या…
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन
काठमाडौं, वैशाख १९ : रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षका उमेरमा काठमाडौँमा निधन भएको छ । सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा रानुदेवीको गए राति निधन…
विश्वभर १० लाख बढी कोरोना संक्रमित निको भए
काठमाडौं, वैशाख १९ : कोरोना भाइरसबाट संक्रमित भएकामध्ये शुक्रबार बिहानसम्म करिब १० लाख जना निको भएका छन् । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित…
मे दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीको शुभकामना सन्देश
काठमाडौँ, वैशाख १९ : स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरु,मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना ।वितेका १ सय ३१ बर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका…
श्रमजीविको लागि सरकारले विशेष राहत प्याकेज ल्याओस् : प्रचण्ड
काठमाडौँ, वैशाख १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष…
श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति
काठमाडौँ, वैशाख १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय…
सरकारद्वारा राहत प्याकेज घोषणा
काठमाडौँ, वैशाख १९ : सरकारले कोभिड–१९ को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै राहत माग गर्ने श्रमिक तथा मजदुरलाई…
श्रमिकलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउन उपराष्ट्रपतिको आग्रह
काठमाडौँ, वैशाख १९ : उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन…
श्रमिकलाई राहत व्यवस्था गर्न सरकारसँग नेता देउवाको आग्रह
काठमाडौँ, वैशाख १९ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गर्नुभएको…
आज देशभर बदलीसँगै वर्षाको सम्भावना
काठमाडौँ, वैशाख १९ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम…






