लकडाउनमा बजार अनुगमन, ७० फर्मलाई कारबाही
काठमाडौँ, वैशाख १९ : डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख…
चिनियाँ राजदूत यान्छीद्वारा नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेट
काठमाडौं, वैशाख १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज…
लकडाउनमा निकालिँदै कामदार
काठमाडौं, वैशाख १९ : कोरोना महामारी र लकडाउनका कारण बन्द हुन पुगेका उद्योग–प्रतिष्ठानले कामदार कटौती गर्न थालेका छन् । अधिकांशले चैत महिनाको तलबसमेत भुक्तानी गरेका छैनन् । संयुक्त ट्रेड युनियन…
गिट्टी कुट्ने महिला भन्छन्- न राहतको आश न कोरोनाको त्रास
डोटी, वैशाख १९ : डडेल्धुरा जिल्लाको स्याउले बजारदेखि डोटीको सिलगढीसम्म पुग्ने क्रममा ६५ किलोमिटरको दुरीमा राजमार्ग छेउछाउमा २० भन्दा बढी स्थानमा सयौं महिलाहरु गिट्टी कुटिरहेका देख्न सकिन्छ । देशमा भएको…
कांग्रेसद्वारा रोल्पा बम बिस्फोटको अनुसन्धान र कारबाही माग
काठमाडौं, वैशाख १९ : नेपाली काँग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी चार अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता…
कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको हो : ट्रम्प
वासिङ्टन, वैशाख १९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै खुफिया एजेन्सीको रिपोर्टलाई उल्ट्याउँदै कोरोना भाइरस चीनको प्रयोगशालामा तयार पारिएको आरोप लगाएका छन् । नेसनल इन्टेलिजेन्स ब्युरोका निर्देशकले केही दिनअघि कोरोना…
सरकारलाई संसदीय समितिको निर्देशन- प्रत्येक परिवारका कम्तीमा एकजनाको कोरोना परीक्षण गर्नू
काठमाडौं, वैशाख १९ : संसदीय समितिले प्रत्येक परिवारका कम्तीमा एकजना सदस्यको कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले शुक्रबार स्वास्थ्य…
सामाजिक सुरक्षामा पहल लिन सङ्घीय संसद् तयार : सभामुख
काठमाडौँ, वैशाख १९ : सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गर्नुभएको छ । उहाँले हाल…
हिमपातमा बेपत्ता भएका मजदुरको १४ दिनपछि सकुशल उद्धार
काठमाडौं, वैशाख १९ : हिउँमा हराइरहेका मजदुरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि सकुसल उद्धार गरिएको हो । उनी गत वैशाख…
सुदूरपश्चिममा कोरोना स्थिर, जनजीवन सामान्यतर्फ
धनगढी, वैशाख, १९ : सुदूरपश्चिम प्रदेशमा १९ दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ गैइरहेको छ । चैत महिनामा एकपछि अर्को गरी ५ जनामा संक्रमण देखिदा त्रसित यहाँको जनजीवन अहिले लामो…






