पेट्रोलियम कारोबार ऐन आउँदै
काठमाडौँ, वैशाख १९ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ । मन्त्रालयले प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ । सैद्धान्तिक…
मजदूरलाई सुरक्षित राखेर उद्योग सञ्चालन गरिने
कपिलवस्तु, वैशाख १९ : लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी…
परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री
काठमाडौँ, वैशाख १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र…
लकडाउन गतिविधि : हावा खानेदेखि आँखा छल्नेसम्म
काठमाडौँ, वैशाख १९ : ‘कहाँ जाँदै हुनुहुन्छ ? पास देखाउनुस्?’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न ग-यो । ‘बिरामीलाई औषधि पु¥याउन हिँडेका पास छैन’ गाडीमा…
कोरोना संक्रमण र लकडाउनले जोखिममा श्रमिक
काठमाडौँ, वैशाख १९ : झन्डै डेढ महिना लामो बन्दाबन्दी (लकडाउन) ले सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गर्नेेदेखि विदेश वा स्वदेशमा श्रम गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । यो वर्ग स्वदेश…
गिट्टी कुट्ने महिला भन्छन- न राहतको आश न कोरोनाको त्रास
डोटी, वैशाख १९ : डडेल्धुरा जिल्लाको स्याउले बजारदेखि डोटीको सिलगढीसम्म पुग्ने क्रममा ६५ किलोमिटरको दुरीमा राजमार्ग छेउछाउमा २० भन्दा बढी स्थानमा सयौं महिलाहरु गिट्टी कुटिरहेका देख्न सकिन्छ । देशमा भएको लकडाउनका…
चर्चित बलिउड अभिनेता ऋषि कपूरको अन्त्येष्टि
मुम्बई, वैशाख १८ : बलिउडका चर्चित अभिनेता ऋषि कपूरको बिहीबार अन्त्येष्टि गरिएको छ । मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा अपरान्ह् ४ बजे उहाँको अन्त्येष्टि गरिएको उहाँको पारिवारिक स्रोतले बताएको छ ।…
ज्वरोको कारण अस्पतालले भर्ना लिन नमानेका बिरामीको मृत्यु
मोरङ, वैशाख १८ : सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा बिहीबार साँझ मृत्यु भएको छ । विराटनगरका अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेपछि उनलाई…
कोरोनाविरुद्ध लड्न यूरोपेली केन्द्रीय बैंकद्वारा आठ खर्ब १६ अर्ब डलरको राहत प्याकेज
फ्र्याङ्फर्ट, वैशाख १८ : यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले बिहीबार यूरो क्षेत्रको लागि प्रमुख ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ । ईसीबीले कोरोनाभाइरस सङ्क्रमणको महामारीविरूद्ध जुझ्न नयाँ उपायहरूको श्रृङ्खला प्रस्तुत गरिने…
करीब २६ सय नेपाली स्वदेश फर्किए, ४४ भारतीय रोकिए
बैतडी, वैशाख १८ : भारतीय सीमा नाका झुलाघाट, धारचुला र पिथौरागढ क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल–भारत दुबै देशका सीमामा रहेका गेट खुलेर नेपालीहरु धमाधम…






