उपत्यकामा कोरोनाको उच्च जोखिम, मास्क नलगाई घर बाहिर ननिस्किन आग्रह
काडमाडौँ, असार २३ : काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका…
नेकपा अध्यक्षद्वयबीच छलफल, सहमति प्रयास जारी, स्थायी कमिटी बैठक बुधबार
काठमाडौँ, असार २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच गृहकार्य पूरा नभएका कारण सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक बुधबारका लागि सारिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र…
भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान
भद्रपुर, असार २३ : भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले…
पहिलोपटक महिनावारी हुँदा लुक्नुपर्ने बाध्यता !
डोटी, असार २३ : सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात् रजस्वला भएमा किशोरीले सात दिनसम्म लुकेर बस्नुपर्ने बाध्यता कायमै छ । पहिलोपटक अविवाहित किशोरी महिनावारी भएको समयमा अलग्गै सुत्नुपर्ने…
व्यास नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट
दमौली, असार २३ : तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत…
उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित
काठमाडौँ, असार २३ : उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडाैँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो । काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ,…
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित
बेलायत, असार २१ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई ‘लारा’ निर्वाचित हुनुभएको छ । समाजको उपाध्यक्षमा राज श्रेष्ठ, महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङ निर्वाचित…
रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण सुरु
काठमाडौँ, असार २२ : ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु भएको छ । असार २० गते क्षमापूजा गरी सोमबारबाट निर्माण कार्य थालिएको हो । मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष अमीर…
सल्यानमा थप १५ जना कोरोना सङ्क्रमण, कुल संक्रमित २०५ पुग्यो
सल्यान, असार २२ : सल्यान थप १५ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बनगाड कुपिण्डे नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, सल्यानले जनाएको…
बेनी अस्पतालमा थप तीन जनामा डेङ्गी, कुल संक्रमित २० पुगे
बेनी, असार २२ : उच्च ज्वरो आउने, टाउको दुख्ने तथा शरीर दुख्ने समस्या लिएर आएका तीन जनामा डेङ्गी सङ्क्रमण पोजिटिभ भेटिएसँगै म्याग्दीको बेनी अस्पतालमा उपचारका लागि आएका २० जनामा सङ्क्रमण…






