हवाइमार्ग अपडेट : भारत बाहेकका मुलुकबाट २० हजार ३१ जना स्वदेश फिर्ता
काठमाडौँ, असार २२ : भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् । कोभिड–१९…
आईपीएल आयोजना गर्न न्युजिल्याण्ड इच्छुक
काठमाडौं, असार २२ : यूनाइटेड अरब एमिरेट्स(यूएई) र श्रीलङ्कापछि इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको आयोजना गर्न न्युजिल्याण्डले प्रस्ताव गरेको छ । न्युजिल्याण्डले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच भारतमा खेल्न सम्भव नभए…
श्रीलङ्काली क्रिकेटर मेन्डिस प्रहरी नियन्त्रणमा
काठमाडौं, असार २२ : श्रीलङ्काली क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । सडक दुर्घटनामा एक वृद्धको मृत्यु भएपछि मेन्डिसलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको सञ्चार विभागले कोलम्बोको दक्षिणतर्फ रहेको…
‘प्रारम्भिक नतिजामा उपत्यकामा सङ्क्रमण समुदायस्तरमा फैलिएको पाइएन’
काठमाडौँ, असार २२ : काठमाडौँ उपत्यका कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा नफैलिएको बताइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएको छ कि छैन भनी स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा सबैको नेगेटिभ पुष्टि भएकाे…
निजी क्षेत्रका नर्स र चिकित्सकले तलब नपाएको गुनासो
विराटनगर, असार २२ : आकर्षक मानिएको नर्सिङ तथा चिकित्सक पेशामा संलग्नहरूको निजी अस्पताल, मेडिकल कलेज, नर्सिङ तथा स्वास्थ्य संस्थाहरूले सेवा सुविधा कटौती गरेपछि उनीहरूको दैनिकी सङ्कटमा पर्न थालेको छ ।…
बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता
काठमाडौँ, असार २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा शुरु भएको वार्ता सम्पन्न भएको छ । आज बिहान ११…
नेपालमा ४२.७ प्रतिशत सङ्क्रमित कोरोनामुक्त : स्वास्थ्य मन्त्रालय
काठमाडौं, असार २२ : पछिल्लो चौबिस घण्टामा नेपालमा २६४ जना बिरामी कोरोनाभाइरसबाट मुक्त भई घर फर्केका छन् । हालसम्म नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित छ हजार ८११ जना सङ्क्रमणमुक्त भई घर स्वास्थ्य तथा…
काठमाडौं उपत्यकामा ५४ संक्रमित थपिए
काठमाडौँ, असार २२ : काठमाडौं उपत्यकामा ५४ जनासहित पछिल्लो २४ घण्टामा मुलुकभर १८० जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो । सोमबार स्वास्थ्य तथा…
ताज महल पर्यटकका लागि खुलाउने निर्णय स्थगित
काठमाडौं, असार २२ : भारतको प्रमुख पर्यटकीय गन्तब्य ताज महल पर्यटकका लागि तत्काल नखुल्ने भएको छ । कोरोनाभाइरसको जोखिमका बीच तीन महिनादेखि बन्द रहेको ताज महल सोमबारबाट खुल्ने तय गरिएको थियो…
कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार बढीको मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार २२ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या पाँभ लाख ३७ हजार १०३ पुगेको छ । विश्वभर एक करोड १५ लाख ७७ हजार…






