शर्त पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैन : इरानी सुरक्षा अधिकारी

 भदौ ३०, २०८३

तेहरान, ३० भदौ : इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने मङ्गलबार बताउनुभएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले सोमबार अमेरिकी…

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ । उहाँले आज एक…

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

 भदौ ३०, २०८३

द हेग, ३० भदौ : पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता…

‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध’

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको…

रूसले संयमता अपनाए ऊर्जा केन्द्रमा आक्रमण रोक्न तयार रहेको युक्रेनको भनाइ

 भदौ ३०, २०८३

किएभ, ३० भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेपछि रूसले संयमता अपनाए युक्रेन ऊर्जा केन्द्रविरुद्ध आक्रमण रोक्न तयार रहेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर…

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कटमा : राष्ट्रसङ्घ

 भदौ ३०, २०८३

न्युयोर्क, ३० भदौ : संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ । राष्ट्रसङ्घका अनुसार दुई करोड मानिस तीव्र भोकमरीबाट…

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका…

प्रतिनिधिसभा : विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न सांसदहरूको माग

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय कूटनीतिक पहल आवश्यक रहेको बताउनुभएको छ…

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार…

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गर्नुभएको छ । सभाको…