बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध
काठमाडौँ, १९ असोज : बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ–…
रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका
भादगाउँ(भक्तपुर), १९ असोज : लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ । गोसाइँकुण्ड–५ स्थित…
डुबानपछि बल्खु तरकारी बजार
काठमाडौँ, १९ असोज : अविरल वर्षासँगैको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यस्तै काठमाडौँमा अवस्थित बल्खुमा रहेको तरकारी बजार पनि डुबानको मारमा परेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण…
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने
काठमाडौँ, १९ असोज : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी…
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
प्रगति ढकालकाठमाडौँ, १९ असोज तेता के के हुँदै छ, यता बाढी पसेरफेरि हामी दुखिकै खायो मुटु कलेजाहामी भयौं बेघरबार, हामी भयौं बेघरबारचरी लैजा समाचार, हामी भयौं बेघरबार गायक अञ्जान बाबुको…
नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी
काठमाडौँ, १८ असोज : शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत…
आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १९ असोज : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२…
लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु
दमौली (तनहुँ), १९ असोज : लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम पुनः सुरु भएको छ । आयोजना र निर्माण व्यवसायीबाट संयुक्त रुपमा प्रसारण…
खोलाले बगाउँदा एक बालिकाको मृत्यु
उदयपुर, १९ असोज : त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी…
पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो
दमौली (तनहुँ), १९ असोज : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ ।…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






