यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…

आजको मौसम : कोशी र मधेसमा हुरीबतासको सम्भावना

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा…

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

 चैत ०३, २०८१

बन्दीपुर (तनहुँ), ४ चैत : यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो । फूलको व्यापार…

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

 चैत ०३, २०८१

भक्तपुर, ४ चैत : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर…

मङ्गलबारदेखि पोखरा–छेन्दु नियमित उडान

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।  सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि…

बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक: पूर्वप्रधानमन्त्री खनाल

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजनामार्फत नेपालले अधिकतम लाभ लिनुपर्ने बताउनुभएको छ । ‘फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसियलिजम्’ले यहाँ…

भ्रष्टाचारबाट आर्जित पाँचजना पूर्व प्रशासकको सम्पत्ति जफत गरिने

 चैत ०२, २०८१

काठमाडौं ३ चैत : सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयबाट पाँचजना पूर्वप्रशासक आर्जित सम्पत्ति र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा…

‘मन्त्रालय र योजना आयोगसँगको समन्वयमा बजेट आउँछ’

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत्र : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताउनुभएको छ।  आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण…

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

 चैत ०२, २०८१

किमाथाङ्का (सङ्खुवासभा) ३ चैत : सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मादी नगरपालिका–४ स्थित ओखरबोटे बजारको कभर्डहलमा भएको चौथो मादी राष्ट्रिय खुला…