स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः ट्रम्प
वासिङ्टन, ४ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताउनुभएको छ । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका…
मनाङबाट ४६ विद्यार्थीले एसइई दिने
मनाङ, ४ चैत : मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र…
होलीबाट सङ्कलित रकम शिक्षकको तलबमा
बैतडी, ४ चैत : यहाँका विभिन्न विद्यालयले होली खेलेर सङ्कलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन् । निजी स्रोतका शिक्षकहरूको तलबको जोहो गर्नकै लागि होली खेलिएको…
‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकबाट नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने’
काठमाडौँ, ४ चैत : सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को स्वागत गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै सांसदहरुले विधेयकले नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने भन्दै त्यसको स्वागत…
पिएनओ मुद्दा सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ, ४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय…
‘गणतन्त्रको विकल्प गणतन्त्र मात्र’
काठमाडौँ, ४ चैत : सांसद बेदुराम भुसालले गणतन्त्रको विकल्प गणतन्त्र मात्र भएको बताउनुभएको छ । उहाँले गणतन्त्रको विकल्प कुनै पनि हालतमा राजतन्त्र हुन नसक्ने उल्लेख गर्नुभयो । राष्ट्रियसभाको आजको बैठकमा…
सकसमा उपभोक्ता अधिकार र उपभोक्ता अदालत
शीतलप्रसाद महतो / रासस काठमाडौँ, ४ चैत : सामान्यतः जीविकाका लागि वस्तु वा सेवा खरिद गरी उपभोग गर्ने प्रत्येक व्यक्ति वा संस्थालाई उपभोक्ता मानिन्छ । उपभोगको चक्रलाई हेर्दा कुनै एक वस्तु…
नेप्से परिसूचक घट्यो
काठमाडौँ, ४ चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा…
अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रमा उहाँको सार्वजनिक अभिव्यक्ति प्रतिबिम्बितः इरान
तेहरान, ४ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता गर्न आह्वान गरेको पत्र उहाँको आफ्नो सार्वजनिक अभिव्यक्तिसँग मेल खाएको इरानले सोमबार बताएको छ । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा विदेश…
सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु
वासिङ्टन, ४ चैत : सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रभावित…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२






