राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस् : सञ्चारमन्त्री गुरुङ

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डबाट हुने राजस्व सङ्कलन आफैँले गर्न आग्रह गर्नुभएको छ। विज्ञापन बोर्डले यहाँ आयोजना गरेको विज्ञापन प्रवर्धनमा विज्ञापन…

कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

 चैत ०२, २०८१

अमृता अनमोल काठमाडौँ, ३ चैत (रासस) : रुपन्देहीको सबैभन्दा विकट क्षेत्र हो मर्चवार । मर्चवारको पनि सबैभन्दा दक्षिण सीमाक्षेत्रको गाउँ हो, सम्मरीमाई गाउँपालिका । यही सम्मरीमाई गाउँपालिका–६ मा छ, असुरैना…

मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु

 चैत ०२, २०८१

ह्युस्टन, संयुक्त राज्य अमेरिका, ३ चैत (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकाको मध्य भागमा शनिबार आएको आँधीबेहरी र हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका अधिकारीहरुले बताएका…

गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षाका लागि सरकारले जनताका पक्षमा काम गर्नुपर्छ : सांसद सुवेदी

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद विमला सुवेदीले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेकाले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ…

अहिलेको संविधानले राजतन्त्र चिन्दैन : एमाले सांसद पन्त

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रघुजी पन्तले अहिले मुलुकमा भ्रम र निराशाको खेती व्यापक रुपमा चलेको एवं कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको बताउनुभएको…

फोहर प्रशोधन गर्दै चन्दननाथ

 चैत ०२, २०८१

जुम्ला, ३ चैत : जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ । नगरभित्र सङ्कलित फोहरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउन प्रशोधन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।…

नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौं : मन्त्री गुरुङ

 चैत ०२, २०८१

काठमाडाैँ, ३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताउनुभएको छ । विज्ञापन प्रवर्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै…

सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल

 चैत ०२, २०८१

जनकपुर, ३ चैत : सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले…

प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनलाई ढाकछोप नगरौँः मुख्य सचेतक घिमिरे

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले मुलुकमा प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रमको खेती नगर्न प्रतिपक्षीलगायत दललाई आग्रह गर्नुभएको छ ।…

यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता

 चैत ०२, २०८१

साना, ३ चैत (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन्…