स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच अभिवृद्धि गर्ने विषयमा सम्झौता भएको छ । मन्त्रालयमा आज एक कार्यक्रमबीच स्वास्थ्य…

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले…

रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु

 चैत ०२, २०८१

स्कोप्जे, म्यासेडोनिया, ३ चैत (रासस/एएफपी) : उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ५१ जनाको मृत्यु भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । म्यासेडोनियाका पूर्वी शहर कोकानीस्थित ‘क्लब पल्स’मा…

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।…

मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरुको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवद्र्धन गर्नु रहेको बताउनुभएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा आजदेखि सुरु…

नेप्से परिसूचकमा २१ अङ्कको गिरावट

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४…

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोद्वारा शक्ति प्रदर्शन गर्दै

 चैत ०२, २०८१

रियो दि जेनेरियो, ३ चैत (रासस/एएफपी) : ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोले आफुविरूद्धको मुद्दामा सम्भावित सुनुवाईको पूर्वसन्ध्यामा आइतबार रियो दि जेनेरियोमा हुने एक विरोध प्रदर्शनमा समर्थकहरूको व्यापक सहभागिताका लागि आह्वान गर्नुभएको…

स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ । प्रतिवेदनले तत्कालीन, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी विभिन्न ढाँचामा रही सुझाव पेस गरेको छ ।…

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागुऔषध बोकेको अभियोगमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीको…

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद…