पत्रकार रजकको मृत्युबारे छानबिन गर्न माग
काठमाडौँ, १७ चैत : प्रेस चौतारी नेपालले यही चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ । आज एभिन्यूज टेलिभजनको…
‘गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्र गर्नुपर्छ’
काठमाडौँ, १७ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा…
तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग
काठमाडौँ, १७ चैत : नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २७औँ…
नेप्से परिसूचक २९ अङ्कले बढ्यो
काठमाडौँ, १७ चैत : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले…
पाटनका स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन
दशरथचन्द (बैतडी), १७ चैत : जिल्लाको पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्र, वसन्तपुर स्वास्थ्य चौकी र सिद्धेश्वर स्वास्थ्य चौकी…
तीनकुने घटनाका दोषीलाई कारबाहीको माग
काठमाडौँ, १७ चैत : मानवअधिकार तथा शान्ति समाजले शुक्रबार तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रेनुका पौडेलले यही…
डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरी छ : सञ्चारमन्त्री
काठमाडौँ, १७ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गर्नुभएको छ। मन्त्रालयले आज यहाँ आयोजना गरेको विषयगत समितिको…
म्यान्मारको भूकम्प पीडितलाई बेलायतद्वारा एक करोड पाउन्ड दिने घोषणा
लन्डन, १७ चैत : बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । म्यान्मारमा शुक्रबार गएको भूकम्पका कारण…
चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता
काठमाडौँ, १७ चैत : नेपालबाट विगतमा चोरी भएर अमेरिका पु¥याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ । यीमध्ये तीनवटा पौवा चित्र (१५–१८औँ शताब्दी) काठमाडौँस्थित इटुम्बहालबाट विसं…
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको बैठक भोलि
मकवानपुर, १७ चैत : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक भोलि सोमबार अपराह्न ४ः३० बजे बस्ने भएको छ । प्रदेशसभाको यही चैत…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
माघ ०९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२






