‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम

 बैशाख १९, २०८२

काठमाडौँ, १९ वैशाख : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना…

भोजपुर गोल्डकप : एपीएफ फाइनल प्रवेश

 बैशाख १९, २०८२

टक्सार (भोजपुर), १९ वैशाख : भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै…

विदेशका नेपाली हाम्रा लागि सफ्ट पावर : परराष्ट्रमन्त्री

 बैशाख १८, २०८२

काठमाडौँ, १८ वैशाख : परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेत्री डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताउनु भएको छ ।  कांग्रेसको जनसम्पर्क समिति समन्वयले बिहीबार पार्टी…

शुक्रबार माइतीघरमा धर्ना दिन सम्पूर्ण चिकित्सकलाई आह्वान

 बैशाख १८, २०८२

काठमाडौँ, १८ वैशाख : नेपाल चिकित्सक संघले शुक्रबार माइतीघरमा मण्डलामा धर्ना दिन सम्पूर्ण चिकित्सकलाई आह्वान गरेको छ । संघले बिहीबार विज्ञप्ति निकाल्दै सम्पूर्ण उपत्यका भित्रका चिकित्सकलाई ११ बजे माइतीघर मण्डलमा…

सुरु भयो रातो मच्छिन्द्रनाथको जात्रा

 बैशाख १८, २०८२

ललितपुर, १८ वैशाख : बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको…

मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्व राष्ट्रपति भण्डारी

 बैशाख १८, २०८२

काठमाडौँ, १८ वैशाख : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो…

भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरण समावेश गर्ने

 बैशाख १८, २०८२

नयाँदिल्ली, १८ वैशाख : भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरणहरू समावेश गर्ने छ । यो जनगणनाले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशका लागि व्यापक सामाजिक–आर्थिक र राजनीतिक प्रभाव पार्ने सम्भावना छ…

प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान

 बैशाख १८, २०८२

काठमाडौँ, १८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको…

लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्ण : सभामुख

 बैशाख १८, २०८२

काठमाडौँ, १८ वैशाख : सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताउनुभएको छ । बिहीबार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको…

ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री

 बैशाख १८, २०८२

विराटनगर, १८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित…