आर्थिक विकास र गरिबी निवारणमा गुइझोउको प्रगति उदाहरणीय
गुइयाङ, साउन १८ : चीनको दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा विगत एक दशकमा आर्थिक विकास र गरिबी निवारणमा उल्लेख्य प्रगति भएकोे छ । बुधबार प्रान्तीय राजधानी गुइयाङमा गरिएको पत्रकार सम्मेलनमा चीनको गुइझोउ…
विश्व स्वास्थ्य संगठनद्वारा पूर्वी अफ्रिकामा स्वास्थ्यसम्बन्धी सहयोगका लागि १२ करोड अमेरिकी डलर माग
नैरोबी, साउन १८ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तीव्र खाद्य सङ्कटको सामना गरिरहेको पूर्वी अफ्रिका (हर्न अफ अफ्रिका) का लाखौं मानिसहरूको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न १२ करोड ३० लाख…
युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी
संयुक्त राष्ट्रसङ्घ, साउन १८ : संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका…
पच्चीस बर्षे राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपतिको भनाइ
कोलम्बो, साउन १८ : श्रीलङ्काले आगामी २५ बर्षका लागि राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपति रनिल विक्रमासिङ्घेले जानकारी गराउनुभएकबो छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको सङ्कट समाधानका लागि सहकार्य…
३९ वर्षीया महिलाको पाठेघरबाट १० किलो ट्युमर शल्यक्रिया गरी झिकियो
विराटनगर, साउन १८ : विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको…
थकनी डाँडाकटेरीका १४ घर पहिराको उच्च जोखिममा
सिन्धुपाल्चोक, साउन १८ : मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिराको उच्च जोखिममा परेका छन् । जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेपछि…
उदयपुरमा बाँध फुटेपछि सप्तरीमा उच्च सतर्कता
राजविराज, साउन १८ : सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा बाँध फुटेपछि सप्तरीको पूर्वी तथा उत्तरी भेगका दुई नगरपालिकामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयका…
द्वन्द्वपीडित परिवारद्वारा न्यायको माग
काठमाडौँ, साउन १८ : द्वन्द्वपीडित परिवारले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई पर्याप्त सुझावका आधारमा संशोधन गर्नुपर्ने माग गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले आज…
निगमको प्रष्टीकरण–ऋण तिर्न बाँकी छ, मूल्य घट्दैन
काठमाडौँ, साउन १८ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ । निगमले आज…
सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सामग्री ढुवानी
काठमाडौँ, साउन १८ : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत कोभिड–१९ महामारीका बेला निःशुल्क स्वास्थ्य सामग्रीको कार्गो ढुवानी तथा सामाजिक योगदान…






