ट्राफिकको विशेष जाँच अभियान : दुई सय ६३ चालक कारबाहीमा

 साउन १८, २०७९

काठमाडौँ, साउन १८ : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा चलाएको विशेष जाँच अभियानअन्तर्गत दुई सय ६३ चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट आज खटिएको ट्राफिक प्रहरी टोलीले…

एकपटक पानी नबोकी स्कुल जाने साइत जुर्दैन !

 साउन १८, २०७९

– केदार मगर खोटाङ, साउन १८ : हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैराका १४ वर्षीय युकेश राईले कुवाको पानी डोकोमा बोकेको छ वर्ष भयो । दुर्छिम माविमा कक्षा ९ मा अध्ययनरत…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्वारा एक हजार १३२ उजुरी फर्छ्योट

 साउन १८, २०७९

बागमती, साउन १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७८/०७९ मा छानविनका लागि उजुरी परेकामध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको जनाएको छ…

पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन पारित

 साउन १८, २०७९

सुदूरपश्चिम, साउन १८ : सुदूरपश्चिम प्रदेशसभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला…

किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी निकाले भैँसीको पेटमा अड्किएको पाडो

 साउन १८, २०७९

गलेश्वर, साउन १८ : म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पहिलो बेते भैँसीको पेटमा अड्किएको पाडो जीवितै बाहिर निकालेर भैँसीलाई सुत्केरी गराउन सफल भएका छन् । गत…

खेलको महत्वलाई दृष्टिगत गर्दै लोकतान्त्रिक खेलकुद सङ्घलाई भ्रातृ सङ्गठनको मान्यता

 साउन १८, २०७९

गण्डकी, साउन १८ : नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेसले खेलकुदको महत्वलाई दृष्टिगत गर्दै लोकतान्त्रिक खेलकुद सङ्घलाई भ्रातृ सङ्गठनको मान्यता दिएको बताउनुभएको छ । लोकतान्त्रिक खेलकुद सङ्घ, गण्डकी…

उदयपुरको बेलका कुनै पनि मानवीय क्षति भएको छैन– मन्त्री कार्की

 साउन १८, २०७९

विराटनगर, साउन १८ : सप्तकोसी नदीको बहाव उदयपुरको बेलका नगरपालिकातर्फ मोडिने क्रम जारी रहे पनि अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको प्रदेश नं १ सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल…

सुदूरपश्चिमका ५४ जनामा कोरोना सङ्क्रमण

 साउन १८, २०७९

बैतडी, साउन १८ : सुदूरपश्चिम प्रदेशमा एकैदिन ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा पाँच सय ४६ जनाको परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश…

जापान रोजगारी : संयुक्त कार्यसमिति बैठक बिहीबार

 साउन १८, २०७९

काठमाडौँ, साउन १८ : नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले बिहीबार संयुक्त कार्यसमितिको बैठक बस्दैछ । काठमाडौँमा बस्ने सो बैठकमा नेपालका…

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

 साउन १८, २०७९

लण्डन, साउन १८ : विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ । देशको सरकारी सञ्चार मुख्यालयले नै ह्याकरहरुले मेसिन ह्याक…

लोकप्रिय