कांग्रेस नेता वादेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ, साउन १८ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा एवं कांग्रेस काभ्रेका पहिलो पुस्ताका नेता गोपालदास वादेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ…
‘पर्यटन प्रवद्र्धनका लागि स्पष्ट नीति आवश्यक’
रुपन्देही, साउन १८ : पर्यटन प्रवद्र्धका लागि सरकारले स्पष्ट नीति तय गर्नुपर्नेमा जोड दिएइको छ । बुटवलमा आज आयोजना गरिएको पर्यटन व्यवसाय आजको सन्दर्भ विषयक कार्याशाला गोष्ठीका वक्ताले स्पष्ट नीति…
राअविको कामलाई प्रभावकारी बनाउन सांसदको सुझाव
काठमाडौँ, साउन १८ : प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफल शुरु भएको छ…
प्रतिबन्धित लागुऔषधसहित २२ जना पक्राउ
काठमाडौँ, साउन १८ : प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधबारसम्म…
पुरानै धारमा सोझियो कोसी, प्रभावितको उद्धार हुँदै
–नारायण ढुङ्गाना काठमाडौँ, साउन १८ : तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ । विगत केही दिनदेखि पूर्वकेन्द्रित…
सप्तकोसी नदीको बहाव उच्च, वडाका बासिन्दा प्रभावित बनेकामा चिन्ता व्यक्त
विराटनगर, साउन १८ : सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले…
थप ९१५ जनामा सङ्क्रमण पुष्टि, ३०१ जना सङ्क्रमणमुक्त, मृत्यु शुन्य
काठमाडौँ, साउन १८ : देशभर पछिल्लो २४ घण्टामा नौ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण…
पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग
काठमाडौँ, साउन १८ : यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव…
‘मिथ्या अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम सचेत हुनुपर्छ’
काठमाडौँ, साउन १८ : निर्वाचनका समयमा मिथ्या र घृणास्पद अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम क्रियाशील हुनुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा फैलने मिथ्या, भ्रामक…
बालबालिकालाई भदौ ५ देखि कोभिड खोप
बागलुङ, साउन १८ : बागलुङसहित ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७…






