फर्निचर तथा काठको आयात बढ्यो
काठमाडौं, साउन १९ : सरकारले वनजंगलबाट उत्पादन हुने काठजन्य सामग्रीमा कडाइ गर्दा फर्निचर तथा काठको आयात ह्वातै बढेको छ। मुलुकमा डलर सञ्चितिको अभाव भइरहेका बेला काठ, फर्निचर तथा फर्निसिङ सरसामानको…
मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु
काठमाडौं, साउन १९ : मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा…
बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब
काठमाडौं, साउन १९ : संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने…
कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै
काठमाडौं, साउन १९ : सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना…
नियम मिचेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठक
काठमाडौं, साउन १९ : प्रतिनिधि सभा नियमावलीको प्रावधान विपरीत राज्य व्यवस्था तथा सुशासन समिति बैठक सञ्चालन भएको छ। समिति सभापति रिक्त भएपछि पुन बैठक बसेको एक महिनाभित्र सभापति चयन गर्नुपर्ने…
साढे ४९ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ
काठमाडौँ, साउन १८ : महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । सादा पोशाकमा खटेको प्रहरी टोलीले…
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
भक्तपुर, साउन १८ : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८…
आयोगको उत्तरपुस्तिकामा मोबाइल लेखेर अनुरोध गर्नेलाई दुई वर्ष उम्मेदवार हुन रोक
कर्णाली, साउन १८ : प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ…
‘तेस्रो कौसी क्वीन–२०७९’ प्रतियोगिता हुँदै
काठमाडौँ, साउन १८ : फोहरमैला व्यवस्थापनमा अत्यावश्यक मानिएको कौसीखेती प्रवद्र्धनका लागि ‘तेस्रो कौसी क्वीन–२०७९’ प्रतियोगिता हुने भएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्दै आएको ‘कौसी क्वीन…
सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव
काठमाडौँ, साउन १८ : सत्ता गठबन्धनले सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको गठबन्धन बैठकले सरकारलाई निर्वाचनको घोषणा गर्न सुझाव…






