‘विश्वमा अशान्ति फैलाउन हुन्न’ : नेपाल मजदुर किसान

 साउन १८, २०७९

भक्तपुर, साउन १८ : नेपाल मजदुर किसान पार्टीले एसिया महादेश र विश्वमा अशान्ति फैलाउन नहुने बताएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पछिल्लो समयका घटनाक्रमले विश्व अशान्त भन्दै गएकोप्रति चिन्ता…

नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने

 साउन १८, २०७९

काठमाडौँ, साउन १८ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताउनुभएको छ । आगामी असोज २८…

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

 साउन १८, २०७९

काठमाडौँ, साउन १८ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भारतको नयाँ दिल्ली पुग्नुभएका नेता निधिले भारतीय जनता…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अभियुक्त पक्राउ

 साउन १८, २०७९

काठमाडौँ, साउन १८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेका कैलालीको…

नौ बुँदे सुझावसहित मधेस प्रदेश औद्योगिक सम्मेलन सम्पन्न

 साउन १८, २०७९

वीरगञ्ज, साउन १८ : मधेस प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन विभिन्न नौ बुँदे सुझावसहित सम्पन्न भएको छ ।…

आसियान बैठक: क्षेत्रीय आर्थिक साझेदारीका निम्ति बेग्लै सचिवालय स्थापनामा कम्बोडियाको जोड

 साउन १८, २०७९

नोमपेन, साउन १८ : सदस्य राष्ट्रहरूको अर्थतन्त्रलाई कोभिड–१९ महामारीअघिको अवस्थामा पु¥याउने तथा प्रमुख क्षेत्रीय र विश्वव्यापी चुनौतीको सामनामा केन्द्रित रहेर दश सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेश मन्त्रीहरूको पाँचौँ…

‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’

 साउन १८, २०७९

ताइपेई, साउन १८ : अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आउनु भएकी उहाँले ताइवानी…

भारतमा कोरोना सङ्क्रमणमा पुनः बृद्धि

 साउन १८, २०७९

नयाँदिल्ली, साउन १८ : बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । देशमा…

मङ्कीपक्सबाट बच्न बिफरको खोप

 साउन १८, २०७९

टोकियो, साउन १८ : जापानले मङ्कीपक्सबाट बच्न बिफरको खोपलाई अनुमोदन गरेको छ । मङ्कीपक्सविरुद्ध प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिफरको खोप मङ्कीपक्सविरुद्ध ८५…

सडक दुर्घटनामा सत्रको मृत्यु

 साउन १८, २०७९

कायरो, साउन १८ : दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते…

लोकप्रिय