ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ
वासिङ्टन 'अमेरिको, साउन २० : अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण…
अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा
लस एन्जेलस, साउन २० : मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो…
मोडलिङ प्रतियोगिता आयोजना हुने
काठमाडौँ, साउन २० : फोकस फेसनले राजधानीमा ‘द फ्लिक मोडल्स सेसन–१’ नामक मोडलिङ प्रतियोगिता आयोजना गरिने भएको छ । आगामी शनिबार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने…
जापानका प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसी वार्ता
टोकियो 'जापाने, साउन २० : जापानी प्रधानमन्त्री फुमियो किशिदा र भ्रमणरत अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड…
बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन
काठमाडौं, साउन १९ : 'कोई मिल गया', 'सत्ता' जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गर्नुभएका बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन अस्पतालमा अभिनेता मिथिलेश निधन भएको हो ।…
इथियोपियाका दुई करोडभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो
आदिस अबाबा, साउन २० : इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्टसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, ओचाले दुई करोडभन्दा बढी…
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते
सियोल, साउन २० : दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते…
नेप्से परिसूचकको ओरालो यात्रा कायमै
काठमाडौँ, साउन २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव६१ अङ्कले ओरालो…
अमेरिकाद्वारा चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन आग्रह
वाशिङ्गटन 'अमेरिको, साउन २० : संयुक्त राज्य अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो । अमेरिकी संसद्की…
भारतमा कोरोना सङ्क्रमणमा पुनःवृद्धि
नयाँदिल्ली, साउन २० : भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या २० हजार नाघेको छ । शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो…






