पेलोसीको ताइवान भ्रमण ‘दुर्भावनापूर्ण उत्तेजना’: मेदभेदेव
मस्को, साउन २० : रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले बिहीबार अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई 'दुर्भावनापूर्ण उत्तेजना' भनेका छन्। आरआईए नोवोस्तीसँगको अन्तर्वार्तामा मेदभेदेवले संयुक्त राज्य अमेरिकाले एक…
महिलाको नाममा जग्गा पास गर्ने बढ्दै, ५१ करोड बढी राजस्वमा छुट
झापा, साउन २० : राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेको छ । भूमिसुधार तथा मालपोत कार्यालय…
फुुरु व्यवसायबाट दैनिक एक लाख रुपियाँ कमाई
हुुम्ला, साउन २० : कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानुु भएका हुुम्लावासीको फुुरु (काठको भाँडा) ब्यापार फस्टाउदै गएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी…
एक वर्षमा ८२१ योजना सम्पन्न
जाजरकोट, साउन २० : कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक…
बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ
वाग्मती, साउन २० : केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटाँैडाले जनाएको छ । भौगौलिक…
पुबुदुको धोकापछि नयाँ प्रशिक्षक खोज्दै क्यान
काठमाडौं, साउन १९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन पछिल्लो समय खस्किएको अवस्था छ । यसअघि २०१४ मै टी–२० विश्वकप खेलिसकेको नेपालका लागि पछिल्लो समय विश्वकप मृग तृष्णा जस्तै बनेको छ…
सन् २०५० सम्म मुलुकमा क्षयरोग निर्मुल बनाइने
काठमाडौँ, साउन २० : सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग निर्मल बनाइन कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज यहाँ आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार…
पैँतीस दिनभित्र जन्मदर्ता हुने बालबालिका छ प्रतिशतमात्र
काठमाडौँ, साउन २० : जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा आज भएको छलफल कार्यक्रममा गृह मन्त्रालयका उपसचिव…
श्रेष्ठ र तामाङलाई राखेपको बधाइ
काठमाडौं, साउन १९ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाइ कार्यक्रम आयोजना गर्दै…
क्रिकेटर पारससहित सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’
काठमाडौं, साउन १९ : हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ । हाम्रो खेलकुदले…






