विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन

 साउन २०, २०७९

कर्णाली, साउन २० : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले साउन २ गते नै नयाँ योजनाको अख्तियारी पठाइसकेकाले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयलाई ताकेता…

गृहमन्त्री खाणसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे…

बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ । सङ्घका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले…

पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

 साउन २०, २०७९

कास्की, साउन २० : गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ…

सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार– मन्त्री कार्की

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार भएको बताउनुभएको छ…

थप ९१२ मा संक्रमण, ५७६० संक्रिय संक्रमित, एकको मृत्यु

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : देशभर पछिल्लो २४ घण्टामा ९१२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोभिड सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा छ…

कोभिड–१९ सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले कोभिड–१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

छैटौँ प्रतिनिधिसभाका लागि मंसिर ४ गते निर्वाचन

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी बिहीबार मिति तोेकेको छ । यस निर्वाचनमार्फत…

जापानबाट १४ अर्ब ६९ करोड ऋण प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय

 साउन २०, २०७९

काठमाडौं, साउन २० : नेपाल सरकारले शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख (करिब १४ अर्ब ६९…

लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ साङ्गीतिक लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ । जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम…

लोकप्रिय