‘निर्वाचनको मिति कानुनमा तोक्नुपर्छ’

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति कानुनमा तोक्न जरुरी रहेको बताउनुभएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले आज आयोजना…

पुँजीगत खर्च वृद्धि गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पूँजीगत खर्चको अवस्था राम्रो हुन नसकेको बताउनुभएको छ । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएशन नेपालले आज आयोजना गरेको ‘पूँजीगत खर्च :…

नेपाल मङ्कीपक्सको जोखिममा कति ?

 साउन २०, २०७९

– शरद् शर्मा काठमाडौँ, साउन २० : विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल…

प्रतिनिधिसभा र प्रदेशको निर्वाचनका लागि दल दर्ता आह्वान

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने…

कोरोनाबाट निधन हुनेमा ७६ प्रतिशत खोप नलगाउने

 साउन २०, २०७९

काठमाडौं, साउन २० : साउनयता (तीन हप्ता) मा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा.…

सौर्य आँधीको असर देखिएन

 साउन २०, २०७९

काठमाडौं, साउन १९ : सूर्यबाट निस्केर बुधबार साँझ पृथ्वीमा आएको सौर्य आँधीको असर देखिएको छैन। यो आँधी जी १ टाइपको भएकाले यसको असर पृथ्वीमा खासै नपरेको वैज्ञानिकले बताएका छन्। विगतमा…

चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगायो

 साउन २०, २०७९

बेइजिङ, साउन २० : चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उहाँ निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले…

हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता हुने

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६औँ हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता यसै महिना हुने भएको छ । यही साउन २७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा दुई…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन

 साउन २०, २०७९

जुम्ला, साउन २० : स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उहाँले देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली स्वास्थ्य…

झापाको बहुचर्चित दमक क्लिन पार्क : ऋण लिएर घिऊ पिउने योजनाको भित्रि कथा !

 साउन २०, २०७९

काठमाडौं, साउन २० : आकर्षक प्रलोभन बॉड्ने, सहमतिमा ल्याउने र आफू अनुकुल प्राबधान राखि धरापमा पार्ने कलामा माहिर मानिएका चिनियाँ कम्पनिहरु नेपालमा खेलिरहेको खेल नयाँ चैं होइन । ठुला बिकासिय…

लोकप्रिय