नेपाल टी–२० लिग : भारतीय टिम मालिक खुशी

 साउन २०, २०७९

काठमाडौं, साउन १९ : नेपाली क्रिकेटसँग जोडिन पाएकोका भारतीय लगानी कर्ताहरुले खुशी ब्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल…

एशियन शारीरिक सुगठनमा पदक विजेता सम्मानित

 साउन २०, २०७९

काठमाडौं, साउन १९ : ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपालका उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु…

करको दर हेरफेर गर्ने व्यवस्था परिवर्तन गरिनुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

 साउन २०, २०७९

काठमाडौं, साउन २० : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । अर्थ समितिले…

बढ्यो सुनको मूल्य

 साउन २०, २०७९

काठमाडौं, साउन २० : सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार आठ रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार एक सय मा कारोबार भएको पहेँलो धातु…

मनाङ आउने बाह्य पर्यटक बढे

 साउन २०, २०७९

मनाङ, साउन २० : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७-७८ भन्दा आव २०७८-७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि…

देशको समृद्धिका लागि कृषिक्षेत्रलाई प्राथमिकता दिनुपर्छ : मन्त्री भुसाल

 साउन २०, २०७९

काठमाडौं, साउन २० : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा…

गठबन्धन गर्नु संविधान विपरीत : रावल

 साउन २०, २०७९

काठमाडौं, साउन २० : नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले निर्वाचनमा दलहरुबीच गठबन्धन गरिनु संविधान विपरित हुने बताउनुभएको छ । शुक्रबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा…

नेपाल एक चीन नीतिको पक्षमा छ : गृहमन्त्री

 साउन २०, २०७९

काठमाडौँ,  साउन  २० : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउने बारे छलफल…

नदी तटीय क्षेत्रमा बाढीको त्रास : न लाग्छ निद्रा, न भोक

 साउन २०, २०७९

टीकापुर, साउन २० : गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय…

मेघगर्जनसहित वर्षाको सम्भावना

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य…

लोकप्रिय