समाधानोन्मुख व्यवस्थापन : फोहरबाट मोहर बनाइँदै
शर्मिला पाठक-सुभानु आचार्य काठमाडौँ, साउन २३ : यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको…
चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल
चितवन, साउन २३ : चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो ।…
व्यास नगरपालिकाद्वारा सहुलियतको निर्णय
तनहुँ, साउन २३ : व्यास नगरपालिकाले आगामी भदौ १ गतेदेखि सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनको फोटोकपीमा लाग्ने खर्च निःशुल्क गर्ने भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज…
आयोजना सम्पन्न भइसक्दा पनि खानेपानीको चरम अभाव झेल्दै माझी बस्ती
गलकोट, साउन २३ : बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको चरम अभाव छ । माझी बस्तीवासीले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि…
सिसडोलकै फोहरले रोक्दैछ बञ्चरेडाँडाको बाटो
सञ्चिता घिमिरे, काठमाडौँ, साउन २३ : असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ । नुवाकोट र धादिङको सीमामा पर्ने…
शिवालयमा भक्तजनको भीड
काठमाडौँ, साउन २३ : साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको…
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य
काठमाडौँ, साउन २३ : काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि…
बाँकेमा २९ अर्ब बढी राजस्व सङ्कलन
बाँके, साउन २३ : बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८-७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)…
नेपालगञ्जमा बाल उद्यान बनाइँदैै
राँझा, साउन २३ : नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएकोे छ । आइतबार…
जनशक्ति अभावले उपचारमा सास्ती
महोत्तरी, साउन २३ : महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको…






