सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा आज बिहान भेटवार्ता भएको हो । भेट…

चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया

 साउन २७, २०७९

चितवन, साउन २७ : जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो । चितवन मेडिकल कलेज…

मिथिलामा आज ‘राखी’ पर्व मनाइँदै

 साउन २७, २०७९

महोत्तरी, साउन २७ : मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् ।…

अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै

 साउन २७, २०७९

शरद् शर्मा काठमाडौँ, साउन २६ नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । दिवसकै अवसरमा यसपटक पनि नेपालमा ‘अन्तरपुस्ता ऐक्यवद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा…

विभिन्न घटनामा परी चार जनाको मृत्यु

 साउन २७, २०७९

बनियानी, साउन २७ : झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका…

सर्लाहीमा दुई हजार नयाँ उद्योग दर्ता

 साउन २७, २०७९

सर्लाही, साउन २७ : घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८-७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच…

भक्तपुरमा आज गाईजात्रा पर्व मनाइँदै

 साउन २७, २०७९

भक्तपुर, साउन २७ : भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने…

जनकपुर भन्सारको राजस्व सङ्कलन घट्यो

 साउन २७, २०७९

जनकपुरधाम, साउन २७ : जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८-७९ मा रु ४८ करोड ५५…

राम्रोसँग नपाकेको स्याउ बजार नपठाउन आग्रह

 साउन २७, २०७९

जुम्ला, साउन २७ : जुम्लाको कृषि विकास कार्यालयले काँचो स्याउ बजारमा नपठाउन स्थानीय व्यापारीलाई आग्रह गरेको छ । राम्रोसँग नपाकेको स्याउ बजारमा आउन थालेपछि जिल्ला कृषि विकास कार्यालयले त्यस्तो आग्रह…

बङ्गलामुखीमा दर्शनार्थीको भीडभाड (फोटो फिचर)

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : आज (शुक्रबार) रक्षाबन्धन । यसै अवसरमा जनै लगाउन र हातमा डोरो लगाउन बिहानैदेखि ललितपुर स्थित बङ्गलामुखी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । गोरखापत्र अनलाइनले प्रस्तुत रक्षाबन्धन…

लोकप्रिय