विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

 साउन २७, २०७९

काबुल, साउन २७ : अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले…

एक लाख २८ हजार बढी कोरियालीमा सङ्क्रमण

 साउन २७, २०७९

सोल, साउन २७ : दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।…

भारतमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित

 साउन २७, २०७९

नयाँदिल्ली, साउन २७ : भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ…

नाइजेरिया सैनिक कारबाहीमा २९ जना मारिए

 साउन २७, २०७९

अबुजा, साउन २७ : नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जना मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ । अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा…

मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत–जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले…

विष्णु माझीको तीज गीत ‘चरी जेलैमा २’

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : 'चरी जेलैमा'को सिक्वेलको रुपमा 'चरी जेलैमा २' सार्वजनिक भएको छ । गायिका विष्णु माझीको स्वरमा गत वर्ष निकै चलेको तीज गीत 'चरी जेलैमा' तीजको छेकोमा सार्वजनिक…

युवामा शैक्षिक बेरोजगारीको अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज…

विश्वकप फुटबलको खेल तालिका परिवर्तन

 साउन २७, २०७९

जुरिच, असार २७  : विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक…

नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका…

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६…

लोकप्रिय