मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित उजुरी…

सङ्घीय निर्वाचनमा महिला–महिलाबीच प्रतिस्पर्धा गराउन माग

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : महिला नेत्रीहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलालाई प्रत्यक्षबाट बढी उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई दबाब दिएका छन् । राजनीतिक दलहरुले महिलालाई उम्मेदवारै कम बनाउने र बनाए पनि…

यु-१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएको जनाएको छ। बन्द प्रशिक्षणमा रहेका…

थप ७८१ मा संक्रमण, पाँच सय ११ कोरोनामुक्त, दुईको मृत्यु

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : देशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार…

भदौ ५ गतेदेखि ५० जिल्लामा बालबालिकालाई खोप

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : सरकारले भदौ ५ गतेदेखि दोस्रो चरण अन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५०…

ट्राफिक प्रहरीले थाल्यो तीव्र गतिमा चल्ने सवारीलाई कारबाही

 साउन २७, २०७९

भैरहवा, साउन २७ : जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले तीव्र गतिमा चलाउने सवारी चालकमाथि कारबाही थालेको छ । ट्राफिक प्रहरीले ओभर स्पिड डिटेक्सन “राडार गन”ले तीव्र गतिमा चलाउने सवारी साधनलाई…

राजधानीमा गाईजात्राको रौनक

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज…

सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन, न्याय…

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा भीष्म भुषालको संयोजकत्वमा ६…

मलेसियामा ४८३१ मा कोरोना संक्रमण, १० को मृत्यु

 साउन २७, २०७९

क्वालालम्पुर, साउन २७ : मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो ।…

लोकप्रिय