राष्ट्र बैंकको नीतिका कारण साना ऋणी मर्कामा
काठमाडौँ, साउन २६ : नेपाल चेम्बर अफ कमर्सले केन्द्रीय बैंकका अधिकांश नीति बैंक वित्तीय संस्थालाई पोस्ने खालको भएको आरोप लगाएको छ । चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयद्वारा जारी विज्ञप्तिमा बैंक, वित्तीय…
प्रहरी निर्वाचनतर्फ केन्द्रित : एक लाख २० हजार म्यादी प्रहरी प्रस्ताव
काठमाडौँ, साउन २६ : सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर…
पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्छ : नेपाल
काठमाडौं, साउन २६ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भएर पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ। पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको आज समापन समारोहमा अध्यक्ष नेपालले…
विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिन प्रधानमन्त्रीको आग्रह
काठमाडौं, साउन २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ । नेपाल…
एमाले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन
काठमाडौं, साउन २६ : नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको…
सत्ता गठबन्धन कार्यदल बैठक : चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल
काठमाडौं, साउन २६ : पाँच दलीय सत्ता गठबन्धन कार्यदलको आज बसेको दोस्रो बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका…
नेप्से परिसूचकमा १९.०६ अंकले गिरावट
काठमाडौं, साउन २६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अङ्कले ओरालो लागेर…
कोरोना भाइरस संक्रमण बढेसँगै तातोपानी नाका पुनः बन्द
सिन्धुपाल्चोक, साउन २६ : तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । नाका बन्द भएसँगै तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन पाएको छैन् ।…
चलचित्र बोर्डका अध्यक्ष केसीविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं, साउन २६ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध रिट…
सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न चाहन्छ : उद्योग मन्त्री
काठमाडौं, साउन २६ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताउनुभएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल…






