तीन दिनसम्म काठमाडौंसहित देशैभर भारी वर्षाको सम्भावना

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशैभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । अधिकांस…

जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन…

प्रधानमन्त्री देउवाद्वारा जनैपूर्णिमाको शुभकामना

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा…

लिखित जवाफका साथ पर्यटनमन्त्री स्वयं अदालतमा

 साउन २७, २०७९

काठमाडौँ, साउन २७ : सर्वोच्च अदालतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्नुभएको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दामा…

आर्थिक रूपान्तरणका लागि सरकार निजी क्षेत्र साझेदारी अभियान सुरु

 साउन २७, २०७९

काठमाडौँ, साउन २६ : नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा आर्थिक रूपान्तरणका लागि सरकार निजी क्षेत्र साझेदारी अभियान सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र…

चीन भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी : परराष्ट्रमन्त्री

 साउन २७, २०७९

काठमाडौं, साउन २६ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताउनुभएको छ । चीन भ्रमण सम्पन्न गरेर स्वदेश…

महिला संघको अध्यक्षमा उमाकुमारी मिश्र राउत नियुक्त

 साउन २६, २०७९

काठमाडौं, साउन २६ : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षमा सिरहाका उषाकुमारी राउत मिश्र नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको गत चैत…

स्वास्थ्य बीमा कार्यक्रमको पहिचानका लागि कार्यदल गठन

 साउन २६, २०७९

काठमाडौँ, साउन २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको समस्याबारे पहिचान गर्नका लागि स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले…

बागमती प्रदेश यातायात कार्यालयमा ४ः३० देखिसमेत अनलाइन फाराम खुला

 साउन २६, २०७९

हेटौँडा, साउन २६ : बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको…

बेपत्ता आयोगसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक सच्याउनुपर्ने माग

 साउन २६, २०७९

काठमाडौँ, साउन २६ : बेपत्ता नागरिक छानविन आयोगसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित पक्षको सुझाव समावेश गर्नुपर्ने माग गरिएको छ । पूर्वसुरक्षाकर्मी परिषद्, नेपालले यहाँ आज पत्रकार सम्मेलन गरी…

लोकप्रिय