लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
रसुवा, साउन २८ : रसुवा जिल्लाको गोसाइँकुण्ड गाँउपालिका -५ स्थित गोसाइँकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ…
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं, साउन २८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठकका लागि शनिबार बिहान ९ः३० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा समय निर्धारण गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती…
मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्
वीरगञ्ज, साउन २८ : आर्थिक वर्ष २०७९/०८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल…
हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, साउन २८ : देशभर आन आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसमविज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी…
कृषि इन्जिनियरिङको पढाइ सुरु
टीकापुर, साउन २८ : टीकापुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा (एसईईपछि तीन वर्ष) तहमा कृषि इन्जिनियरिङको पढाइ सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले कृषि कार्यका लागि अति आवश्यक…
धान र गहुँको बीउ उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर
सुदूरपश्चिम, साउन २७ : धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान…
गोसाइँकुण्डमा जनैपूर्णिमाको रौनक (फोटो फिचर)
काठमाडौं, साउन २७ : जनैपूर्णिमाको अवसरमा शुक्रबार गोसाइँकुण्डमा दर्शनार्थीको भीडभाड थियो। जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासीसहित देशका विभिन्न ठाउँबाट शुक्रबार भक्तजन गोसाइँकुण्ड पुगेका हुन्। समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन…
भक्तपुरमा गाई जात्राको रौनक (फोटो फिचर)
भक्तपुर, साउन २७ : उपत्यकासहित शुक्रबार देशभर गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ। गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचासहित नगरपरिक्रमा गरेर विशेष ढंगले मनाउने गरिन्छ । वर्षभरीमा दिवंगत…
यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा
काठमाडौं, साउन २७ : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ।…
सुक्खा पहिरो खस्दा हेलम्बुका ११ घर उच्च जोखिममा
हेलम्बु, साउन २७ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन्। पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घर पनि जोखिममा…






