भक्तपुरमा गाई जात्राको रौनक (फोटो फिचर)

  साउन २७, २०७९

भक्तपुर, साउन २७ : उपत्यकासहित शुक्रबार देशभर गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ।  गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचासहित नगरपरिक्रमा गरेर विशेष ढंगले मनाउने गरिन्छ ।

वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्बिर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । फोटो फिचरमा शुक्रबार भक्तपुरको गाईजात्राको रौनक :

तपाईको प्रतिक्रिया