रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डिएसपीसहित पाँच घाइते
रुकुमपूर्व, साउन २८ : रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र…
कर तिर्दैनन् ठूला घराना : ‘दुगड ग्रुप’को बक्यौता ८८ लाख
विराटनगर, साउन २८ : महानगर बन्नका लागि आवश्यक पर्ने आन्तरिक आम्दानीको इण्डिकेटर विराटनगर महानगरपालिकाले प्राप्त गर्न सकेको छैन। गत आर्थिक वर्ष २०७८/७९ मा महानगर हुनका लागि चाहिने न्यूनतम आयको पुगनपुग ५०…
साताका सात तस्बिर
जनै पूर्णीमाको अघिल्लो दिन दैलेख र कालिकोट जिल्लाको सीमा क्षेत्रमा पर्ने महावु धाम लाग्ने मेला भर्न त्यसतर्फ जाँदै भक्तजन । तस्बिर : विशाल सुनार गोसाइँकुण्डमा शुक्रबार जनैपूर्णिमाको अवसमार पुगेका भक्तजन…
पोखरा विमानस्थलको दुई प्रतिशत मात्र काम बाँकी
काठमाडौं, साउन २८ : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गत चैतमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण ग¥यो । चैत महिनामै हस्तान्तरण गरिए पनि आयोजनाको दुई प्रतिशत काम भने अझै बाँकी छ ।…
स्यार्पुको सुन्दरताले तानिँदै पर्यटक (फोटो फिचर)
रुकुमपश्चिम, साउन २८ : कर्णाली प्रदेशको आकर्षक पर्यटकीय स्थलको रुपमा रहेको रुकुम पश्चिमको स्यार्पु सुन्दरताले आन्तरिक पर्यटकको मन तानेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडाको २.६ वर्गकिलोमिटर…
फोहाेरका कारण कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार नै बन्द
काठमाडौं, साउन २८ : नियमितरुपमा फोहोर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा…
गठबन्धन दलले छेकेर एमाले छेकिन्न : ओली
काठमाडौं, साउन २८ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी…
रासायनिक मलका लागि सरकारले १६ अर्ब अनुदान छुट्याएको छ : गृहमन्त्री
रुपन्देही, साउन २८ : गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रुपियाँ रासायनिक मलमा अनुदान छुट्याएको बताउनुभएको छ । शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको शनिबार…
शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : शिक्षामन्त्री
काठमाडौं, साउन २८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी…
लागू पदार्थको विक्री वितरण र सेवनको गढ बन्दै कोहलपुर
नेपालगञ्ज, साउन २८ : नेपाल–भारत नाकाको जमुनाहा र नेपालगञ्जमा लागूऔषध ओसारपसार, सेवन र विक्रीमा अत्यधिक कडाइ गरिएपछि कोहलपुर लागू पदार्थको गढ बन्न पुगेको छ । प्रहरी तथा लागूऔषध नियन्त्रण ब्यूरोका…






