सुरही खोलामा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

 साउन २८, २०७९

तौलिहवा, साउन २८ : कपिलबस्तुको शिवराज नगरपालिका -१ सुरही खोलामा शंकास्पद वस्तु फेला परेको छ । गर्मी छल्न पौडी खेल्न गएका स्थानीयहरूले शङ्कास्पद बम जस्तो देखिने वस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका…

निःशुल्क व्यवसायिक सेवा दिन ‘कर्णाली साझा मञ्च’

 साउन २८, २०७९

कर्णाली, साउन २८ : कर्णालीका व्यवसायीलाई निःशुल्क सेवा प्रवाह गर्न ‘कर्णाली साझा मञ्च’को प्रस्ताव गरिएको छ । क्यान महासङ्घ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष तथा सुर्खेत आइटी सेन्टरका सञ्चालक पूर्णदेव अधिकारीले…

मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण

 साउन २८, २०७९

जेनेभा, साउन २८ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि…

बाँझो मुख्यमन्त्री नमुना कृषि गाउँ : अनियमितता छोप्न रातारात काम

 साउन २८, २०७९

मेलौली (बैतडी), साउन २८ : भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँमा भएको अनियमितताको ढाकछोप गर्न रातारात संरचना दुरुस्त पार्ने र जग्गा आबादी रहेको देखाउने प्रयास गरिएको छ । तर चार दिनको…

बाँकेमा ६ हजार नयाँ मतदाता

 साउन २८, २०७९

राँझा, साउन २८ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा छ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म…

नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी

 साउन २८, २०७९

गलेश्वर, साउन २८ : जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा…

पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना

 साउन २८, २०७९

भोजपुर, साउन २८ : भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य…

पाल्पामा फस्टाउँदै उद्योग व्यवसाय

 साउन २८, २०७९

रामपुर, साउन २८ : पहाडी जिल्ला पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै…

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

 साउन २८, २०७९

रुकुमपूर्व, साउन २८ : रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९…

इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

 साउन २८, २०७९

चितवन, साउन २८ : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा…

लोकप्रिय