गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या
संयुक्त राष्ट्रसंघ, साउन २८ : गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको…
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४० दल दर्ता
काठमाडौँ, साउन २८ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी…
रुकुम(पूर्व) दुर्घटना अपडेट : घाइतेको उपचार नेपालगञ्ज र कोहलपुरमा हुँदै
रुकुम (पूर्व), साउन २८ : रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत…
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा मध्यम वर्षा
काठमाडौं, साउन २८ : अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौं उपत्यकामा…
‘सबै दलले ६० वर्ष मुनिका ७० प्रतिशत बढी उम्मेदवार उठाउनुपर्छ’
काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले राजनीतिमा युवाको जबर्जस्त उपस्थिति र नेतृत्व स्थापित हुनका लागि संघ र प्रदेशको निर्वाचनमा सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी…
कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने
काठमाडौं, साउन २८ : नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा…
कीर्तिपुरको गाईजात्रा रौनक (फोटो फिचर)
काठमाडौं, साउन २८ : भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा यो पर्व नेवाः समुदायले विशेष रुपमा मनाउने…
मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै
विराटनगर, साउन २८ : जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दर्ता गर्नेको सङ्ख्या बढेको छ। वैवाहिक वा अन्य कारणले देश छोडेर अर्को मुलुकमा जानेको सङ्ख्या बढेका…
रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार जारी
न्युयोर्क, साउन २८ : न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । उहाँका सहयोगीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको…
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
काठमाडौँ, साउन २८ : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८…






