२६३ सङ्क्रमित थपिए, दुईको मृत्यु
काठमाडौँ, साउन २८ : कोरोना भाइरसको सङ्क्रमण आज २६३ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये दुई…
लुक्दालुक्दै प्रसिद्धि कमाएका लेखक सलमान रुस्दीको नाटकीय जीवन
काठमाडौं, साउन २८ : न्यूयोर्कमा एउटा मञ्चमा आसीन भएका बखत छुरी प्रहार गरेर गम्भीर अवस्थामा पुगेका सर सलमान रुस्दीले आफ्नो पाँच दशक लामो साहित्यिक कामका कारण कैयौँ ज्यान मार्ने धम्की…
न्यूयोर्कमा छुरा प्रहार गरिएका लेखक भेन्टिलेटरमा ‘बोल्न नसक्ने अवस्थामा’
काठमाडौं, साउन २८ : चर्चित लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि उनको अवस्था गम्भीर छ । रुस्दीको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।…
मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध
काठमाडौं, साउन २८ : नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध हुनुभएको छ । क्लबले शनिबार मनिषसँग सम्झौता गरेको जनाएको छ । मनिष एक…
मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयन बाहिर
काठमाडौं, साउन २८ : अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी डेढ दशकपछि बालोन डी’ओर मनोनयनमा अटाउनु भएको छैन । मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयनमा नअटाउनुभएको हो…
साहित्य, सङ्गीत र कलाबिना मुलुक पूर्ण हुन सक्दैन : प्रधानमन्त्री
काठमाडौँ, साउन २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत, कला मुलुकको अमूल्य गहना भएको बताउनुभएको छ । पूर्वराजदूत प्रतिभा राणाको नेपाली कविता सङ्ग्रह ‘गहिराइ’ र अङ्ग्रेजी कृति ‘कर्टेन अफ माया’…
चीन र थाइल्याण्ड संयुक्त सैन्य अभ्यास गर्दै
ब्याङकक, साउन २८ : एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्…
अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको मृत्यु
काबुल, अफगानिस्तान, साउन २८ : अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण…
सोनिया गान्धीलाई फेरि कोरोना संक्रमण
नयाँ दिल्ली, साउन २८ : भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित हुनुभएको छ । उहाँ कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित हुनुभएको हो । उहाँ यसअघि गत…
भारतमा झण्डै १६ हजार सङ्क्रमित
नयाँ दिल्ली, साउन २८ : भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका…






