निर्वाचन पद्धतिबारे विश्वास अभिवृद्धि गराउन प्रमुख आयुक्तको आग्रह
काठमाडौँ, भदौ ५ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । आगामी मङ्सिर ४…
उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने
काठमाडौँ, भदौ ५ : आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख…
प्रदीप गिरी : कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु
रमेश लम्साल राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहनुभयो तर जीवनभर उहाँ माक्र्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी । “आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन”,…
प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’
विपुल पोख्रेल प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र…
कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय मङ्गलबार
काठमाडौँ, भदौ ५ : सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ…
भारतमा ११ हजार पाँच सयभन्दा बढी कोरोना संक्रमित
नयाँदिल्ली, भदौ ५ : भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । याेसँगै भारतमा चार करोड ४३ लाख ३९…
पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु
इस्लामावाद, भदौ ५ : पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ । यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको…
साहसिक खेल–पर्यटन ‘हव’ बन्दै फुल्चोकी क्षेत्र
काभ्रेपलाञ्चोक, भदौ ५ : गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको…
‘निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद स्थगित हुँदैन’
कास्की, भदौ ५ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।…
उच्च सम्मानका साथ नेता गिरीको अन्तिम बिदाइ (फोटो फिचर)
काठमाडौं, भदौ ५ : समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली…






