अभिषेक र आशुतोषलाई स्वर्ण

 भदौ ०५, २०७९

काठमाडौं, भदौ ४ : नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ । शनिबार भएको खेलमा अभिषेकले पुरुष ८०…

नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा…

आज मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा…

अझै अन्योलमा परीक्षणकालीन चालक अनुमतिपत्र

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : चालक अनुमतिपत्र वितरणमा ढिलाइ भइरहँदा त्यसको विकल्पकारुपमा लिइएको परीक्षणकालीन अनुमतिपत्र सुरु गर्नेबारे अन्योल रहेको छ । सङ्घीय सरकारले अनुमतिपत्रको परीक्षा पास भएको एक वर्षपछि ‘स्मार्ट’ चालक…

कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा,…

साउनमा भारतमा बिजुली बेचेर कमायो प्राधिकरणले दुई अर्ब

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : आर्थिक वर्ष २०७८-७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु दुई अर्ब बराबरको…

अलविदा ! निष्ठाका धरोहर प्रदीप गिरी

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुग्नुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भन्नुभएको थियो ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री…

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

 भदौ ०५, २०७९

रामपुर (पाल्पा),  भदौ ५ : रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउनुभयो । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण…

सहकारी विभागद्वारा निर्देशन जारी सात दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : सहकारी विभागले एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न सहकारी संस्थालाई निर्देशन दिएको छ ।हालै जारी गरेको सो निर्देशनमा विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना…

तत्काल वाम गठबन्धनको सम्भावना छैन : भट्टराई

 भदौ ०५, २०७९

रामेछाप, भदौ ५ : नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले तत्काल वाम गठबन्धन सम्भव नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आगामी निर्वाचनमा वाम…

लोकप्रिय