राष्ट्रपतिसमक्ष ब्राजिल र कोरियाका नेपाली राजदूतद्वारा शपथ ग्रहण

 भदौ ०५, २०७९

काठमाडौं, भदौ ५ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार एक समारोहका बीच उहाँहरुले…

‘संसद्‍मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : "संसद्‍मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे। मार्क्सवादबारे समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो”, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले…

‘भ्रष्टाचार अन्त्य नभएसम्म दिगो विकास सम्भव छैन’

 भदौ ०५, २०७९

काठमाडौं, भदौ ५ : प्रदेश सभा सांसदले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन्। आइतबार दिगो विकासका लागि सुशासन, प्रवृत्ति र प्राथमिकता विषयक छलफल…

भरतपुरका भूमिहिन सुकुम्वासीलाई जग्गाधनि प्रमाणपूर्जा

 भदौ ०५, २०७९

चितवन, भदौ ५ : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमिको सही व्यवस्थापन गर्नसके गरिबी निवारणमा सहज हुने बताउनुभएको छ । आज यहाँ जग्गा धनी पुर्जा वितरण समारोहमा उहाँले…

थप २८६ जनामा संक्रमण, ४३४८ सक्रिय संक्रमित

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको…

नेप्से परिसूचक आज ७.७२ अङ्कले ओरालो

 भदौ ०५, २०७९

काठमाडौँ, भदौ ५ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज सात दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबारमापन…

चलचित्र ‘प्रकाश’को प्रिमियर जुम्लाको तिर्खु गाउँमा

 भदौ ०५, २०७९

खलङ्गा, भदौ ५ : जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने…

डिजिटल मार्केटिङ तालिम सम्पन्न

 भदौ ०५, २०७९

काडमाडौं, भदौ ५ : नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा  सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला…

दिवेश पोखरेल विश्व सदभावना दूत नियुक्त

 भदौ ०५, २०७९

काठमाडौं, भदौ ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित…

रियल म्याड्रिडको सानदार जित

 भदौ ०५, २०७९

काठमाडौं, भदौ ५ : साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।…

लोकप्रिय