अध्यक्ष दाहाल र नेपालबीच छलफल, के भयो कुराकानी ?
काठमाडौँ, भदौ ६ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ ।…
एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न निर्देशन
काठमाडौँ, भदौ ६ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।…
साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै
कास्की, भदौ ६ : पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो बिसञ्चो सोधपुछ गरी नम्बर हराएकाले…
‘पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पर्दा घरबारी बगाउने त्रास’
महोत्तरी, भदौ ६ : यसपालि बर्खायाममा पनि राम्ररी पानी परेन । असारमा दुई झमट, साउनमा त्यही तीन/चार पटक । भदौ लागेपछि त झन चैत/वैशाखको झैं तातो बतास चल्दैछ । पानी…
सबैको पहिचान स्वीकार नगर्दा प्रदेश नामकरण हुन सकेन : कार्की
दमक, भदौ ६ : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं नेकपा एमालेको तर्फबाट प्रदेशको नामकरणको विषयमा सहजीकरण गर्न बनाएको कार्यदलका संयोजक हिक्मत कार्कीले प्रदेश १ को नामकरण यो प्रदेश सभाले…
जुम्लाको तरकारी निर्यात
खलङ्गा, भदौ ६ : जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ । यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ ।…
भारतमा भारी वर्षा र बाढीबाट ५० जनाको मृत्यु
नयाँदिल्ली, भदौ ६ : भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको…
बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री एकान्तवासमा
सोफिया, भदौँ ६ : बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री गलाब डोनेभ एकान्तवासमा बस्नु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुगेको जानकारी पाएपछि उहाँले आफू एकान्तवासमा बस्न लागेको बताउनु भएको…
रामपुरमा शहीद स्मृति पार्क निर्माण
रामपुर, भदौ ६ : पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो । रु…
निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला
चितवन, भदौ ६ : माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ ६ बजे…






