‘पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पर्दा घरबारी बगाउने त्रास’

 भदौ ०६, २०७९

महोत्तरी, भदौ ६ : यसपाली बर्खायाममा पनि राम्ररी पानी परेन । असारमा दुई झमट, साउनमा त्यही तीन-चार पटक । भदौ लागेपछि त झन चैत-वैशाखको झैं तातो बतास चल्दैछ । पानी…

बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै

 भदौ ०६, २०७९

महेन्द्रनगर, भदौ ६ : कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ ।कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार,…

‘हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ कार्यान्वयन माग

 भदौ ०६, २०७९

काठमाडौँ, भदौ ६ : ‘मुक्त कमैया, कम्लहरी, हलिया र हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ को कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले हरुवाचरुवा पुनःस्थापना तथा कमैया…

नवौँ राष्ट्रिय खेलकुद : जिल्लास्तरीय छनोट भदौ १० देखि

 भदौ ०६, २०७९

बैतडी, भदौ ६ : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका…

चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

 भदौ ०६, २०७९

रुकुम(पूर्व), भदौ ६ : भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले…

नेता गिरीको आश्रममा सन्नाटा

 भदौ ०६, २०७९

लहान, भदौ ६ : नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा छाएको छ । सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरीले शान्तरुपमा बस्न…

निहारिका राजपुतले अनशन तोडिन

 भदौ ०६, २०७९

काठमाडौँ, भदौ ६ : आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकारबीच तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र…

साउनमा झन्डै दुई अर्बको बिजुली निर्यात

 भदौ ०६, २०७९

काठमाडौँ, भदौ ६ : गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा उक्त एक महिनाको…

‘सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गरौं’

 भदौ ०६, २०७९

काठमाडौँ, भदौ ६ : केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी प-यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् ।…

४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने एफएओको प्रक्षेपण

 भदौ ०५, २०७९

मेकेनहेम, (जर्मनी), भदौ ५ : मार्टिन कोफलाई आफ्नो पारिवारिक कम्पनी जिङ्कपावर जिएमबिएच सञ्चालन गर्न प्राकृतिक ग्यास नभइ हुँदैन । उनको स्टिल कारखानाका निम्ति प्राकृतिक ग्यास अपरिहार्य वस्तु हो जसले उनका…

लोकप्रिय